एसिड प्रहारबाट गम्भीर घाइते

महोत्तरीको बर्दिवासमा एक जना किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा –२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् । शुक्रबार १० बजे तिर राती बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार … Continue reading एसिड प्रहारबाट गम्भीर घाइते